आइतबार राती काठमाडौंको कुलेश्वरमा ठूलो आगलागी भएको छ। कुलेश्वरको आवास क्षेत्र गेटको विपरितमा सात वटा सटर भएको घरमा आगलागी भएको जनाकारी जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले दिएका छन् । एक घन्टादेखि आगो नियन्त्रणमा लागी परे पनि अझैं आगो नियन्त्रण गर्न नसकिरहेको उनको भनाई छ । साथै काठमाडौं, ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको पनि बताए। आगो नियन्त्रण गर्नका लागी सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। आगलागीको मुख्य कारण भने खुल्न सकेको छैन। ‘६ वटा दमकल र दस वटा ट्यांकरले तीन तीरबाट पानी हाल्दा पनि आगो निभाउन गाह्रो परिरहेको भट्टराईले जानकारी गराएका छन् ।
loading...
Sunday, January 29, 2017
Breaking !! काठमाडौको कुलेस्वरमा भीषण आगलागी
आइतबार राती काठमाडौंको कुलेश्वरमा ठूलो आगलागी भएको छ। कुलेश्वरको आवास क्षेत्र गेटको विपरितमा सात वटा सटर भएको घरमा आगलागी भएको जनाकारी जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले दिएका छन् । एक घन्टादेखि आगो नियन्त्रणमा लागी परे पनि अझैं आगो नियन्त्रण गर्न नसकिरहेको उनको भनाई छ । साथै काठमाडौं, ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको पनि बताए। आगो नियन्त्रण गर्नका लागी सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। आगलागीको मुख्य कारण भने खुल्न सकेको छैन। ‘६ वटा दमकल र दस वटा ट्यांकरले तीन तीरबाट पानी हाल्दा पनि आगो निभाउन गाह्रो परिरहेको भट्टराईले जानकारी गराएका छन् ।
Subscribe to:
Post Comments (Atom)
loading...
No comments:
Post a Comment