अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा भाडाको घरमा सरेका छन् । २० जनवरीका दिन नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको पदभार ग्रहण गरेसंगै राष्ट्रपति पदवाट बाहिरिएका ओबामा भर्खरै बाशिंटन डिसी स्थीत एउटा भाडाको घरमा सरेका हुन् ।
अमेरिकी कानुन अनुसार पूर्व राष्ट्रपतिलाई कुनै सरकारी सुबिधा नभएकाले उनि भाडाको घरमा बस्ने र कुनै नोकरी खोजेर खाने समाचार आईरहेकोमा उनि भाडाको घरमा बस्न थालेको खवर प्राप्त भएको छ । साथै उनका निकट स्र्रोतका अनुसार उनले एउटा प्राईभेट कम्पनीमा जागीरका लागि आवेदन दिएका छन् र चाँडै नै उनले काम सुरु गर्ने छन् । उनि संग आफ्नै प्राईभेट गाडी नभएकाले उनि काममा जाँदा आउँदा उनको पुरानो मोटरसाईकमा नै हिड्ने ओवामा निकट आफन्तले जानकारी दिएका छन् ।
अमेरिकाको शिकागो राज्यका स्थायी बासिन्दा पूर्व राष्ट्रपति ओवामा वासिंटन स्थीत भाडाको घरमा बस्नु पर्ने २ वटा मुख्य कारण रहेका छन् । एउटा हो, उनकी कान्छी छोरी जो बाशिंटन डिसीको एक स्कुलमा अध्यनरत छिन् । उनको पढाई पुरा नहुन्जेल करिव २ बर्ष उनि त्यहि भाडाको घरमा बस्नु पर्ने बाध्यता उनमा छ र अर्को अमेरिकी कानुन अनुसार सरकारले पूर्व राष्ट्रपतिलाई आवास सुविधा नदिने भएकाले ओवामाले परिवारको लागि आफ्नै खर्चमा घर खोज्नु परेको हो ।
अरु कुनै सुविधा नपाएपनि कानुन अनुसार पूर्व राष्ट्रपति र उनका परिवारले सेक्युरिटी सुबिधा अर्थात उनिहरु माथी कुनै हमला या आक्रमण हुन सक्ने हुँदा शुरक्षा गार्डको सुविधा पाउने प्रावधान रहेकोले ओवामा परिवारले पनि उक्त सुबिधा पाउने भएका छन् ।
No comments:
Post a Comment