loading...

Sunday, January 29, 2017

आजै देखी प्राइभेट कम्पनीमा जागीर गर्न थाले ओबामाले : नेपालका नेता भने मरुन्जेल राजनीति गर्दै देस बेच्दै सोझा जनताको पसिना चुस्दै नमर्दासम्म सरकारी सुबिधा लिन्छन ?

आजै देखी प्राइभेट कम्पनीमा जागीर गर्न थाले ओबामाले : नेपालका नेता भने मरुन्जेल राजनीति गर्दै देस बेच्दै सोझा जनताको पसिना चुस्दै नमर्दासम्म सरकारी सुबिधा लिन्छन ? अनि कसरि बन्छ देस ?(गोबर भररियका नेपाली नेतालाई बुद्धि देउ भगवान )भिडियो



अमेरिकामा गत जनवरी २० तारिखका दिन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएर सत्ता सम्हालेपछि बाराक ओबामा अब के गर्दैछन् र कहाँ बस्दैछन् भन्ने आम चासोको विषय छ ।
राष्ट्रपति पद छाडेपछि ओबामा एक व्यक्तिको घरमा भाडामा बसेका छन् । उक्त घरमा उनी दुई वर्ष बस्ने तयारीमा छन् । उनले अब छिट्टै कुनै एक कम्पनीमा जागिर गर्दैछन् । तर त्यो कुन कम्पनी हो भन्ने कुरा सार्वजनिक गरिएको छैन । ओबामा निकट स्रोतका अनुसार उनीसँग आफ्नै कार भने छैन । तर उनीसँग एक वटा पुरानो बाईक छ । त्यही बाईकमा चढेर उनी नयाँ कम्पनीमा काम गर्न जाने बताईएको छ ।
obama
स्रोतका अनुसार उनले कुनै एक प्राईभेट कम्पनीमा जागिरका लागि आवेदन दिएका छन् । उनी छिट्टै उक्त कम्पनीमा आबद्ध हुने तयारीमा रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको कानुन अनुसार पूर्व राष्ट्रपतिहरुलाई बस्नका लागि सरकारले कुनैपनि सरकारी आवासको व्यवस्था गर्दैन ।
ओबामा भाडामा बस्नुको पछाडि उनको कान्छी छोरी लिहाजाको पढाई नसकिनु पनि रहेको छ । उनका कान्छी छोरीको पढाई नसकिने बेलासम्म उनी राजधानी वासिंगटन डिसीमै रहने छन् । तर उनलाई सरकारले सुरक्षा भने दिनेछ । साथै उनको परिवारका अन्य सदस्यहरुलाई समेत सरकारले गोप्य तरिकाले सुरक्षा दिनेछ । तर ओबामाको घर भने सिकागोमा रहेको छ । अन्नपूर्ण पोस्ट बाट ) 

No comments:

Post a Comment

loading...