loading...

Monday, January 30, 2017

#RIP आज डियुटी सकाएर रूम जाने क्रममा एक जना नेपाली को बसको ठक्करबाट मिर्त्यु भएको छ

आज को दु:खद घटना ,
28/01/2017 सनिबार , ((मलेशिया)
आज बिहान 08: बजेतिर डियुटी सकाएर रूम जाने क्रममा एक जना नेपाली को बसको ठक्करबाट दुर्घटना भइ मिर्त्यु भएको छ , 🌹उहाको नाम कन्हैया झा🌹 उहाको घर सप्तरी जिल्लको राजबिराज को छेउमा ,, मुसहरनिया गाबिस हो । हाल मलेशिया बस्दै आको लगभग 30 महिना अप्रबाशी जीवन बइताइराख्नुभको थियो । उहा हाल मलेशिया को जोहोर बरु भन्ने ठाउ मा (आटा इलेक्ट्रोनिक) कम्पनीमा काम गर्दै हुनुहुन्थ्यो र उहा मार्च मा छुट्टीमा घर जाने त्यारिमा पनि हुनुहुन्थ्यो । जसको अकास्मात दुर्घटना भइ मिर्त्यु भको छ ।उहाको आत्माको चिरशान्ती को कामना गर्द्छु , साथै हार्दिक श्रधानजलि ब्यक्त गर्द्छु , उनको आत्माले सान्ती पाओस भन्ने भागवान सङ प्रर्थना पनि गर्दछु , m bhagat

No comments:

Post a Comment

loading...