loading...

Thursday, December 15, 2016

पृथ्वीराजमार्गमा दुर्घटना, तीन जनाको मृत्यु

Click And Remove Ad To See Video






पृथ्वीराजमार्ग अन्तर्गत धादिङको भुमेस्थान–६ मा शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । 
भुमेस्थानमा ग २ च ४५७२ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको धादिङ प्रहरीले जनाएको छ । ज्यान जानेमा एक महिला र दुई पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी निरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । 
Click And Remove Ad To See Video






No comments:

Post a Comment

loading...