loading...

Monday, January 9, 2017

ज्योति मगरले गरिन् अफ्रिकन नागरिकसंग विवहा

- हट मोडल ज्योति मगर सधै चर्चाको बिषयमा रहने गर्दछिन्। मिडियामा निकै हट केकको रुपमा ज्योति रहने गर्दछिन्।

सधै चर्चामा आउने ज्योति मगरले आफ्नो विवाहाको फोटो सार्वजनिक गरेकी छिन्। सामाजिक संजालमा एक अफ्रिकन नागरिक संग विवहा गरेको तस्विर सार्वजनिक भएको हो।

यस बिषयमा ज्योति संग कुराकानी गर्ने प्रयास गर्दा उनि मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी छिन्। लगातारको फोन सम्पर्कमा पनि ज्योतिले टेलिफोन रिसिभ गरेकी छैनन्।


विवहाको मौसम चलिरहदा ज्योति मगरको तस्विरको यथार्थ बाहिरिएको छैन।अफ्रिकन नागरिक संगको विवहा ज्योतिको यथार्थ हो या मिडियामा छाउने नयाँ तरिका त्यो चै ज्योति स्वयमंलाइ थाह होला ।

 

No comments:

Post a Comment

loading...