loading...

Monday, December 26, 2016

वक्षस्थल र तिघ्रा देखिने पारदर्शी कपडा लाएर साम्राज्ञीले दुबईमा के गरिन् यस्तो ?



‘ड्रिम’ हेर्ने दर्शकले पनि अनमोलको भन्दा बढी उनको अभिनयको तारिफ गरे । सायद त्यसैले पनि होला यसबर्ष आयोजना भएका अधिकांश अवार्डमा नव अभिनेत्रीको बिधा उनको पोल्टामा पर्यो ।
शुक्रबार साँझ दुवईमा आयोजित ९ औ नेफ्टा अवार्डमा समेत उनले ‘ड्रिम्स’बाटै नव अभिनेत्रीको अवार्ड उचालिन् ।
अधिकांश अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड थाप्न सफल साम्रज्ञीको अहिले फेरी चर्चा चुलिएको छ । चर्चाको बिषय उनको अभिनय हुनपर्ने हो । सो नभएर नेफ्टामा उनले लगायको पहिरन बन्न पुगेको छ ।घुडामाथीसम्म चिरिएको रातो गाउँनमा अवार्ड समारोहमा सहभागी साम्रज्ञीले पहिरन मार्फत सबैको ध्यान खिच्न मात्र सफल भइनन् अवार्ड समारोहमा रहेका क्यामराका फोकस पनि उनी तिरै परे । सबैको क्यामरमा उनको गाउँनबाट चिहाएको वक्षस्थल कदै भए ।
सभा समारोहमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरु पहिरनमा बिषेश ध्यान दिने गर्दछन् । त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । राम्रज्ञीले लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् ।

No comments:

Post a Comment

loading...