loading...

Wednesday, December 14, 2016

तामाङको नाउँमा कलन्क ( हिरा लामा ) को अनुहार सार्बजनिक ..

तामाङको नाउँमा कलन्क अपराधी ( हिरा लामा ) को अनुहार आज सार्बजनिक भएको छ .. यस्ता यस्ता अपराधीले कसरी त्यो बिध्यालायमा समाजिक बिषय पढायो होला म तीन छक्क परेको छु .जसलाइ समाजिक बिषयको मूल्य र मान्यता अर्थ नै थाहा छैन भने यस्तालाइ जागिर कसले दियो तेसलाइ पनि कारबाही हुनुपर्छ
यो मान्छे योग्यता भयर जागिरे भएको कदापि पनि होइन यो कसैको भाडाको टट्टु हुनुपर्छ.. जसले गर्दा शक्तिको पहुँचमा यसले आज एक महिला माथी उनको त्यो नाबालक बच्चाको आखाको अगाडि बीभत्स हत्या गर्न सक्ने हिम्मत पलाको छ
साथै यश घटनालाइ ढाकछोप गर्न डिएसपी नवीन राई लागिरहेको समाचार बाहिर आएको छ यदि यो कुरा सहि सत्ते साचो हो भने अपराधी तामाङ तिनका आमा लगाएत तिनका सहायक हरुलाई मात्रै कानुनले कारबाही गर्ने होइन कि ती सब अपराधी बचाउने अभियानमा सरिक डिएसपी लगाएत सम्पुर्णलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ जसले आज यो नाबालकको आँखा कै अगाडि सोच्नै नसक्ने घटना घटाएको छ हुन उक्साएको छ..
आज यो घटनाले मानबियताको पराकाष्ठ नाघेको हुदा सम्पुर्ण नेपालीहरु एक भै अपराधी बचाउन पाउदैन भनी सरकारलाई दवाब दिन संजालमा होस या मैदानमा होस कारबाहीको माग राखी बिरोध गरौ.. आज यो बालकलाई परेको छ भोलि तपाईं हामि सबैलाइ पर्न सक्छ.. यो बिभेद रुपि छुवाछूत गर्ने गराउने साथै बोक्सीको आरोपमा मानसिक शारीरिक यातना दिने अधिकार कोहि कसैलाइ छैन हुन्न भनेर ..

No comments:

Post a Comment

loading...