हार्दिक श्रद्धांजलि 🌷🌷हार्दिक श्रद्धांजलि
मूत्य आत्म को चिरसान्ति को कामना गर्दै परिवार जन प्रति ईश्वर ले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै श्रद्धांजलि अर्पण गर्दछौ।।🖎
साथै हत्यारा हिरा लामा लगायत संड़लड़ग सम्पुर्ण लाई कडा भन्दा कडा कारवाही हुन जरूरी छ ।भन्दै यस घटना विषय मा सम्बन्धित निकाय प्रशासन ,सरकार, पत्रकार,राजनिती पार्टी, महिला अधिकार कर्मी, दलित अधिकारकर्मी,बुद्धिजीवी लगायत सम्पुर्ण ले आ आफ्नो क्षेत्र बाँट सहयोग गरि दोषी हिरा लामा भन्ने पशु लाई सार्वजनिक ठाउ मा सबै जनता को सामुन्ने जनता र पिडित परिवार को इच्छा अनुसार को कार्वाहि गर्नु हुन अनुरोध गर्दछौ🖎🖎
1) 🖎यो मुद्दा 60/65 लाख दलित वर्ग को मात्र नभई सम्पूर्ण नेपाली दिदि बहिनी हरू को समेत भएको ध्यान आकर्षण गराउन चाहान्छौ ।।
2) 🖎 अपराधी लाई जब सम्म ढाकछोप गर्ने काम रहिरहन्छ तब सम्म यस्ता घटना हरू समाज मा दिन प्रति दिन बढ्दो क्रम भईरहन्छन्।।भन्ने कुरा पनि सम्बन्धित प्रशासन लाई ध्यान आकर्षण गराउन चाहान्छौ ।।
3)🖎यस्ता अपराधी काम गर्ने मान्छे जो सुकै होस उनी हरू लाई जेल हालेर राज्य को धुकुटी बाट खर्च गरेर दाल भात खुवाउनु भन्दा फाशी को सजाएर लागु गर सरकार भन्न चाहान्छौ ।
4)साथै हत्यारा हिरा लामा बिरूद्ध कार्वाहि को माग गरि प्रर्दसन गरिने हरेक कार्यक्रम मा सहभागी भई आ आफ्नो क्षेत्र बाँट सहयोग गरि दोषी लाई उमक्न न दिन समेत सम्पूर्ण दलित वर्ग लगायत सम्पूर्ण महिला दिदि बहिनी हरू लाई समेत यस माग लाई सम्वोधन गर्न को लागी सम्बन्धित प्रशासन र सरकार लाई दवाव मुलक कार्यक्रम गरि जव सम्म जनता र पिडित परिवार ले भने अनुसार दोषी लाई कार्वाही हुदैन तब सम्म पछि नहट्न समेत आग्रह गर्दछौ 🖎
हार्दिक श्रद्धांजलि
🌷
🌷
🌷
🌷
🌷
🌷
🌷
No comments:
Post a Comment